Welcome to Magar Filmmakers Association

मगर समुदायबाट चलचित्र

मगर समुदायबाट चलचित्र क्षेत्रका विभिन्न विधामा रहेर काम गर्नु हुने कलाकार, प्राविधिक, संगीत, लेखन, निर्माण आदि विधामा नेपाली मूलधार होस या मगर, चलचित्र क्षेत्रमा प्रतक्ष्य वा अप्रत्यक्ष काम गर्नु हुने सम्पूर्ण मगर कलाकर्मी व्यक्तित्वहरु मा हार्दिक निमन्त्रणा गर्दछौँ ।
मिति -२०८१ भाद्र २२ गते शनिबार ।
समय – बिहान ११:०० वजे।
स्थान – मगर संघ भवन कलंकी ।